अस्थायी शिक्षकले दिए आन्दोलनको चेतावनी (भिडियोमा)

अस्थायी शिक्षकले दिए आन्दोलनको चेतावनी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिले आन्तरिक परीक्षाको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । समितिले शनिबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरि उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधकारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था मिलाउन सरकारसंग माग गरेको हो ।

समितिले सेवावाट अवकास लिन चाहने शिक्षकहरुलाई औषधी उपचारको एकमुष्ट रकम सहित स–सम्मान विदा गर्न पनि आग्रह गरेको छ ।अस्थायी ÷करार शिक्षकहरुले माग पुरा नभए आगामी २९ गते देखि मुलुकभरका विद्यालयबाट शिक्षकहरुलाई राजधानी झिकाई दबाबमुलक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Logo