आईएसटी कलेजका २३३ विद्यार्थी दीक्षित (भिडियोसहित)

आईएसटी कलेजका २३३ विद्यार्थी दीक्षित (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अष्ट्रियाको साल्जवर्ग युनिभर्सिटी अफ अप्लाइड साइन्सेजको सम्बन्धनमा सञ्चालित इन्टरनेशनल स्कुल अफ टुरिज्म एण्ड होटल म्यानेजमेण्ट (आइएसटी) को १२ औं दीक्षान्त समारोहबाट २ सय ३३ विद्यार्थी दीक्षित भएका छन् ।

बिहीबार होटल याक एण्ड यतिमा आयोजित उक्त दीक्षान्त समारोहमा विभिन्न तहका २ सय ३३ जना विद्यार्थी दीक्षित भएका हुन् । पर्यटनमन्त्री रविन्द्रको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह आयोजना गरिएको थियो ।

Logo