इक्यानको १३ औं साधारणसभामा किन आए विदेशी राजदूत ? (भिडियोमा)

इक्यानको १३ औं साधारणसभामा किन आए विदेशी राजदूत ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को १३ औं साधारण सभा राजधानीमा सम्पन्न भएको छ । पुस ३० मा सम्पन्न साधारणसभामा देशभरीका शैक्षिक परामर्शदाताहरुको उपस्थिति रहेको थियो ।

इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेको अध्यक्षतामा सम्पन्न साधारण सभामा कानुन न्याय तथा संसदीय ब्यवस्था मन्त्री तथा बेलायत र अष्ट्रेलियाका नेपाल स्थित राजदुतहरुको विशेष उपस्थिति रहेको थियो । साधारणसभा यसरी भब्यरुपमा सम्पन्न भएको थियो ।

Logo