यस्तो नेपाली कलेज जहाँ विदेशबाट विद्यार्थी आउँछन् (भिडियोमा)

यस्तो नेपाली कलेज जहाँ विदेशबाट विद्यार्थी आउँछन् (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको मन्डिखाटारमा निकै चर्चामा रहेको कलेज हो गेट कलेज । टुरिज्म र हस्पिटालिटीसम्बन्धि अध्ययन गरिने ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) मा अध्ययन गर्न नेपाली मात्र नभएर विदेशी पनि आउने गरेका छन् ।

व्यवस्थापन संकायलाई केन्द्रमा राखेको गेट कलेजले व्यावहारिक आधारित आतिथ्य शिक्षा र प्रशिक्षण कार्यक्रम पनि प्रदान गर्दै आएको छ । गेट कलेजले नेपालको पहिलो अन्तर्राष्ट्रिय आईएसओ ९००१ः२००८ र आईएसओ ९००१ः२०१५ प्रमाणित कलेज हो । थप तलको भिडियोमाः

Logo