अस्थायी शिक्षकः निमावी अंग्रेजी विषयको नतिजा प्रकाशित

अस्थायी शिक्षकः निमावी अंग्रेजी विषयको नतिजा प्रकाशित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको नतिजा प्रकाशन थालेको छ । सोमबार नतिजा प्रकाशन थालेको आयोगले बुधबार विभिन्न क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले बुधबार निम्नमाध्यमिक तहको पूर्वाञ्चल, पश्चिममाञ्चल, सुदुरपश्चिमाञ्तचल र मध्यमाञ्चलको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा सार्वजनिक भएसँगै आयोगले पुस ११ गतेका लागि अन्तवार्ताको मिति पनि तय गरेको छ । नतिजामा चित्त नबुझेमा मंसिर १९ गते सम्म पुर्नयोगको आवेदन भर्न सकिनेछ ।

अस्थायी शिक्षकको निम्नमाध्यमिक तहको पूर्वाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा

अस्थायी शिक्षकको निम्नमाध्यमिक तहको पश्चिम मप र सुप क्षेत्रको अंग्रेजी विषयको नतिजा 

अस्थायी शिक्षकको निम्नमाध्यमिक तहको मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा 

Logo