त्रिभुवन अन्तराष्ट्रिय बिश्वविद्यालयबाट सम्बन्धन प्राप्त ट्रिनिटी इन्टरनेशनल कलेज काठमाण्डौको डिल्लिबजारमा अवस्थित छ । शिक्षा नै भविष्यको एउटा आधार हो भन्ने मुल नाराका साथ आज भन्दा ११ वर्ष अगाडि स्थापना भएको यस कलेजले विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि बिभिन्न शैक्षिक र ब्यावहारिक क्रियाकलापमा सहभागि गराउँदै आएको छ । "/>

धेरैको रोजाइमा ट्रिनिटी कलेज (भिडियोसहित)

धेरैको रोजाइमा ट्रिनिटी कलेज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तराष्ट्रिय बिश्वविद्यालयबाट सम्बन्धन प्राप्त ट्रिनिटी इन्टरनेशनल कलेज काठमाण्डौको डिल्लिबजारमा अवस्थित छ । शिक्षा नै भविष्यको एउटा आधार हो भन्ने मुल नाराका साथ आज भन्दा ११ वर्ष अगाडि स्थापना भएको यस कलेजले विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि बिभिन्न शैक्षिक र ब्यावहारिक क्रियाकलापमा सहभागि गराउँदै आएको छ ।

विद्यार्थीहरुलाई उचित गन्तब्य दिनको लागि करिकुलरका अनेक कार्यक्रमहरु पनि कलेजले राख्ने गरेको छ । हरेक विद्यार्थीहरुलाई मूलुकका लागि जिम्मेवार असल नागरिक बनाउने यस कलेजको मुख्य लक्ष्य रहेको छ ।

कलेजले विद्यार्थीहरुलाई जागरुक बनाउनको लागि भाषण,  भ्रमण र अन्य बिभिन्न क्रियाकलापहरुमा विद्यार्थीहरुलाई सहभागि गराउँदै आएको छ । कलेजका हरेक क्रियाकलाप र गतिविधिले गर्दा यो कलेज उदाहरणीय कलेजको रुपमा चिनिदै आएको छ ।

Logo