काठमाडौं

“गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, निती निर्माणमा पहुँच, साङ्गठनिक आधार” भन्ने मुल नाराका साथ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी पौष २८ र २९ गते काठमाडौँमा सम्पन्न हुँदैछ । "/>

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको महाधिवेशन पुसमा हुने

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको महाधिवेशन पुसमा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

“गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, निती निर्माणमा पहुँच, साङ्गठनिक आधार” भन्ने मुल नाराका साथ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी पौष २८ र २९ गते काठमाडौँमा सम्पन्न हुँदैछ ।

उक्त महाधिवेशनमा १५ हजार व्यावसायीक सदस्यहरू मध्ये ७० जिल्ला र प्रदेश गरी ५५० जना प्रतिनिधि र त्यतिनै सङ्ख्यामा पर्यवेक्षक उपस्थित हुँदैछन् । महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । साथै उक्त समिति अन्तर्गत १३ वटा उपसमिति पनि गठन भएको प्रचार प्रसार समितिका संयोजक एवं सचिव पुष्पराज पौडेलले जानकारी दिनु भयो ।

 

Logo