काठमाडौं

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले चाडपर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान गरेको छ । "/>

माधव कुमार नेपाल एक्कासी इक्यानको कार्यक्रममा पुगेपछि ( भिडियो सहित )

माधव कुमार नेपाल एक्कासी इक्यानको कार्यक्रममा पुगेपछि ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले चाडपर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान गरेको छ ।

दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा इक्यानमा आबद्ध शैक्षिक परामर्श ब्यवसायीका साथै विभिन्न राजनीतिक दलका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, विद्यार्थी नेता ठाकूर गैरे, काठमाडौं क्षेत्र नं १ का सभाषद दीपेन्द्र श्रेष्ठ लगायतको सहभागिता थियो । कार्यक्रममा उपस्थितहरुले एक आपसमा दिपावली, नेपाल संवत तथा छठपर्वको शुभकामना आदान प्रदान गरेका थिए । हेरौं भिडियोमा :

Logo