ग्लोबल कलेज अफ म्यानेजमेन्टको स्वामित्व तथा युनिग्लोब कलेजको व्यवस्थापनमा संचालित लिबर्टी कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक उत्कृष्ट व्यवस्थापन कलेज हो । "/>

यी विविध विषयमा फरक छ, लिबर्टी कलेज (भिडियोसहित)

यी विविध विषयमा फरक छ, लिबर्टी कलेज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

ग्लोबल कलेज अफ म्यानेजमेन्टको स्वामित्व तथा युनिग्लोब कलेजको व्यवस्थापनमा संचालित लिबर्टी कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक उत्कृष्ट व्यवस्थापन कलेज हो । यस कलेजमा बिबिए तथा बिएचएम कार्यक्रमहरु बिहानी तथा दिवा सत्रमा संचालित छन् ।

शैक्षिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त व्यक्तित्वहरुद्वारा संचालनमा रहेको यस कलेजको स्थापना सन् २००९ मा भएको हो । व्यवस्थापन तथा हस्पिटालिटीको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त एक उत्कृष्ट शिक्षण संस्थाको रुपमा आफुलाई स्थापित गर्नु यस कलेजको दीर्घकालीन लक्ष्य रहेको लिबर्टीका सह–प्राचार्य दिपकर थापा बताउँछन् ।

यस कलेजको मुख्य उद्देश्य भनेको चार बर्षे बिबिए तथा बिएचएम कार्यक्रमहरुद्वारा देशका बिभिन्न क्षेत्रमा सेवा पुर्‍याउन मध्यम स्तरीय सक्षम व्यवस्थापकहरु उत्पादन गर्नु रहेको छ ।

Logo