पढ्ने हो, एभरेष्टमा वीसीए ? (भिडियोमा)

पढ्ने हो, एभरेष्टमा वीसीए ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

२० बर्षअघि ब्यवस्थापन विषयमा अध्ययन अध्यापनकोलागी स्थापना भएको एभरेष्ट कलेज काठमाडौंको थापाथलीमा अवस्थित छ । क्वालिटीयुक्त नागरिक उत्पादनलाई केन्द्रमा राखेर सक्रियता जनाइरहेको यस कलेजले ब्यवस्थापन विषयको अध्ययन अध्यापनमा आफूलाई अब्बल सावित गरिसकेको छ । हेर्नुहोस् भिडियोमा 

Logo