काठमाडौं । भोली बिहीबार एजुुकेशन एण्ड माईग्रेशन सेमिनार हुने भएको छ । यो सेमिनार डाँफे कन्सलटिङ बानेश्वर ब्रान्चले गर्ने भएको हो । "/>

बिहीबार डाँफे कन्सलटिङले एजुकेसन एण्ड माइग्रेशन सेमिनार गर्दै

बिहीबार डाँफे कन्सलटिङले एजुकेसन एण्ड माइग्रेशन सेमिनार गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भोली बिहीबार एजुुकेशन एण्ड माईग्रेशन सेमिनार हुने भएको छ । यो सेमिनार डाँफे कन्सलटिङ बानेश्वर ब्रान्चले गर्ने भएको हो । कार्यक्रम असोज ४ गते दिउँसो १ बजेबाट ४ बजे सम्म सञ्चालन हुनेछ । उक्त सेमिनारमा एजुकेसन र माइग्रेसनको विषयमा छलफल हुने बताइएको छ ।

साथै अष्ट्रेलियन प्रवास एजेन्ट र शिक्षा प्रदायकहरु पनि सेमिनारमा सहभागी भएर विधार्थीहरुलाई शिक्षाको बारेमा जानकारी गराउँनेछन् । अजफर्ड कलेज, कुइनसफर्ड कलेज, डब्लु.एस.एस कलेज, ओसेनिया लगायतका चारवटा कलेज सहभागी रहनेछ ।

यो सेमिनार अष्ट्रेलिया जान चाहने इच्छुक विधार्थीको लागि आयोजना गरिएको हो । कार्यक्रममा सहभागीले पुरस्कार पनि जित्न सक्नेछन् । त्यसको लागि कार्यक्रममा सहभागी विधार्थीहरुमध्ये लक्की ड्र मार्फत विजेता घोषणा गरिनेछ । विजेतालाई उपहार स्वरुप फिल्मको टिकट प्रदान गरिने छ ।

Logo