काठमाडौँ

बिहीबार देखि ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु भएको छ । आज यसको अन्तिम दिन हो । "/>

अस्ट्रेलियन एजुकेशन फेयरको आज अन्तिम दिन (भिडियोमा )

अस्ट्रेलियन एजुकेशन फेयरको आज अन्तिम दिन (भिडियोमा )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बिहीबार देखि ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु भएको छ । आज यसको अन्तिम दिन हो । फेयरमा २ हजार भन्दा वढीको सहभागिता रहेको थियो । अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट अलायन्स (एका) ले होटल अन्नपुर्णमा आयोजना गरेको मेलाको अष्ट्रेलियन एम्बास्डर पिटर वर्डले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा ‘एका’ का अध्यक्ष निरज श्रेष्ठ, काठमाडौँ विश्वबिद्यालयका पूर्व उपकुलपति, नेपाल अष्ट्रेलियन एलुमिनी एसोसियसनका डा. दामोदर पोखरेल लगायत सहभागी थिए । मेलाको शुक्रबार दोस्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । दोस्रो दिनको मेला यस्तो थियो हेरौं भिडियोमा :

Logo