काठमाडौं । बिहीबारदेखि ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु भएको छ । अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट अलायन्स (एका) ले होटल अन्नपुर्णमा आयोजना गरेको मेलाको अष्ट्रेलियन एम्बास्डर पिटर वर्डले उद्घाटन गरेका थिए । "/>

अस्ट्रेलिया दोस्रो एका मेलामा लाभै लाभ (भिडियोमा)

अस्ट्रेलिया दोस्रो एका मेलामा लाभै लाभ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बिहीबारदेखि ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु भएको छ । अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट अलायन्स (एका) ले होटल अन्नपुर्णमा आयोजना गरेको मेलाको अष्ट्रेलियन एम्बास्डर पिटर वर्डले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा ‘एका’ का अध्यक्ष निरज श्रेष्ठ, काठमाडौँ विश्वबिद्यालयका पूर्व उप कुलपति, नेपाल अष्ट्रेलियन एलुमिनी एसोसियसनका डा. दामोदर पोखरेल लगायत सहभागी थिए । मेलाको आज दोस्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । दोस्रो दिनको मेला कस्तो थियो त ? हेरौं यो भिडियोमा

 

 

Logo