छोराछोरी अष्ट्रेलिया पठाउने आमा–बाबुले हेर्नै पर्ने भिडियो

छोराछोरी अष्ट्रेलिया पठाउने आमा–बाबुले हेर्नै पर्ने भिडियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उच्च शिक्षाका लागि कहाँ जाने ? धेरै तन्नेरीहरुको स्वतस्फूर्त जवाफ आउँछ–‘विदेश ।’ स्वदेशी शिक्षाको विकर्षण र विदेशी वैभवको गुरुत्वबलले तानेर थुप्रै युवा ‘अब्रोड स्टडीको’ मनस्थिती बनाउन पुग्छन् । त्यही भिडमा एउटा ठूलो जमात, जो अष्ट्रेलिया जान चाहान्छ । तथ्यांकले भन्छ, अध्ययनका लागि अष्ट्रेलिया पुग्ने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा नेपाली तेस्रो स्थानमा छन् । बर्षेनी औसत ७ हजार नेपाली विद्यार्थी त्यहाँ पुग्ने गर्छन् ।

तर, अष्ट्रेलिया जाने विद्यार्थिहरु अन्दधुन्द रुपमा त्यता जाने सपना पाल्छन् । त्यस सम्बन्धमा आमाबुवाले पनि चासो राखिदिँदैनन् । हेर्नुहोस् भिडियोमा –

Logo