सतप्रतिसत रिजल्ट दिने कलेज (भिडियोमा)

सतप्रतिसत रिजल्ट दिने कलेज (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

उच्च शिक्षा अध्ययनकोलागी मुलुकभित्र नै सयौंको संख्यामा राम्रा –राम्रा शैक्षिक संस्था स्थापना भएका छन् । विषयगत अध्ययन–अध्यापन हुने शैक्षिक संस्थाको संख्या पनि धेरै छ । इन्टरनेशनल स्कूल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइ. एस. एम. टी.) पनि तिनै तमाम कलेजहरुको वीचमा सञ्चालित छ । तर यस कलेजको विशेषताहरु भने तमाम कलेजको तुलनामा पृथक मात्र छैन, उत्कृष्ठ पनि छ ।

एक दशकअघि जन्मिएको आइएसएमटीमा तीनवटा फरक फरक विषयहरु रहेका छन् । राजधानीको तीनकुने स्थित गैरिगाऊँमा रहेको छ यस कलेजमा वीएससीआइटी, वीवीए र वीएचएम अध्ययन गर्न पाइन्छ । सिक्ने र सिकाउने कलामा आम कलेजभन्दा फरक आइएसएमटी विद्यार्थिको वर्तमान मात्र होइन, सुदुर भविश्य सुन्दर वनाउनपनि उत्तिकै उत्तचित्त भएर लागिपरेको छ । हेर्नुहोस् भिडियोमा –

Logo