प्रदीप खड्का किन आए इक्यान मेलामा ? (भिडियोमा)

प्रदीप खड्का किन आए इक्यान मेलामा ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

आज १२ इक्यान मेलाको दोस्रो दिन हजारौं विद्यार्थी तथा अभिभावकहरुले अवलोकन गरेका छन् । ६ गतेसम्म चल्ने मेलामा नायक प्रदीप खड्का पनि आएका छन् ।

रोजी फिल्मको सुटिङमा व्यस्त रहेका खड्का शुक्रबार बिहान मात्रै टर्किबाट काठमाडौं आएका थिए ।

खड्का बानेश्वरको ब्राडफर्ड एजुकेशन कन्सल्टेन्सीका ब्राण्ड एम्बास्डर समेत रहेका खड्का शुक्रबार इक्यान मेलामा सहभागि थिए ।

विस्तृतमा भिडियो

Logo