काठमाडौं । उच्च शिक्षा पढ्ने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै तीन दिने द काठमाण्डु पोष्ट एडुकनको आज अन्मि दिन । "/>

काठमाडौं पोष्ट शैक्षिक मेलाका छुटाउनै नमिल्ने ५ विशेषता (भिडियोमा)

काठमाडौं पोष्ट शैक्षिक मेलाका छुटाउनै नमिल्ने ५ विशेषता (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उच्च शिक्षा पढ्ने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै तीन दिने द काठमाण्डु पोष्ट एडुकनको आज अन्मि दिन । कक्षा १२ र स्नातक तह सकेर उच्च शिक्षा पढ्ने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै कलेजबारे जानकारी दिने उद्देश्यले शुक्रबारबाट राजधानीको भृकुटीमण्डपमा तीन दिने शैक्षिक मेला सुरु भएको थियो ।

काठमाडौं पोष्ट शैक्षिक मेला (मेगा एडुकेसन फेयर) मा नेपाल र विदेशका कुन कलेजमा के सुविधा छ, के–के विषय पढाइ हुन्छ, कति शुल्क लाग्छ भनेर जानकारी दिइनेछ ।

मेलामा स्वदेशमै अध्ययन गर्न चाहनेलाई त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा र अन्य विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका बारेमा जानकारी दिइनेछ । यसबाहेक भारत, चीन, अष्ट्रेलिया, बंगलादेश, जापानलगायत देशका शैक्षिक संःथामा उच्चशिक्षा पढ्न चाहने विद्यार्थीले पनि मेलाका स्टलबाट लाभ लिन सक्नेछन् ।

Logo