२० बर्षअघि ब्यवस्थापन विषयमा अध्ययन अध्यापनकोलागी स्थापना भएको एभ्रेष्ट कलेज काठमाडौंको थापाथलीमा अवस्थित छ । क्वालिटीयुक्त नागरिक उत्पादनलाई केन्द्रमा राखेर सक्रियता जनाइरहेको एभ्रेष्टले ब्यवस्थापन विषयको अध्ययन अध्यापनमा आफूलाई अब्बल सावित गरिसकेको छ । "/>

एभरेष्ट कलेज पढ्नेले ट्युसन पढ्न पाउँदैन (भिडियोसहित)

एभरेष्ट कलेज पढ्नेले ट्युसन पढ्न पाउँदैन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

२० बर्षअघि ब्यवस्थापन विषयमा अध्ययन अध्यापनकोलागी स्थापना भएको एभ्रेष्ट कलेज काठमाडौंको थापाथलीमा अवस्थित छ । क्वालिटीयुक्त नागरिक उत्पादनलाई केन्द्रमा राखेर सक्रियता जनाइरहेको एभ्रेष्टले ब्यवस्थापन विषयको अध्ययन अध्यापनमा आफूलाई अब्बल सावित गरिसकेको छ । यस कलेजले टियु टरपरहरुमात्र उत्पादन गरेको छैन, विश्व बजारको स्तरमा जनशक्ति उत्पादन गरिरहेको छ भन्दा अतिउक्ति हुँदैन । शिक्षा क्षेत्रमा समर्पित र अनुभवी शिक्षकहरुकै कारण एभ्रेष्ट सफलताको शिखरमा उभिइनै रहेको छ ।

Logo