भक्तपुर

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको ०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन । "/>

एसइईमा भक्तपुरका सार्थक मल्ल नेपाल टप भएको दाबी

एसइईमा भक्तपुरका सार्थक मल्ल नेपाल टप भएको दाबी

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको ०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन ।

भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिए । जिपिए ४ ल्याउने मल्ल नै नेपालकै टप एसइई परीक्षार्थी भएको उनले दाबी गरेका छन् ।

Logo