सिद्धार्थको ‘ओपन हाउस’मा विद्यार्थीको चमत्कार (भिडियोमा)

सिद्धार्थको ‘ओपन हाउस’मा विद्यार्थीको चमत्कार (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको चर्चित स्कूल सिद्धार्थ विद्यापीठको प्रांगढमा आयोजित ‘ओपन हाउस’ कार्यक्रममा विद्यार्थीले विभिन्न रोचक खेल खेलेका छन् । विद्यार्थीले अविभावकको हातमा आगो बालेर देखाइदिएपछि कार्यक्रम उत्कर्षमा पुगेको थियो ।

निजी विद्यालयहरुको संगठन ‘प्याब्सन’को उपाध्यक्ष समेत रहेकी दीपिका रिमाल ‘थापा’ संस्थापक प्रिन्सिपल रहेको सिद्धार्थ विद्यापीठले विद्यर्थीको सृजनशील पक्षमा विशेष ध्यान दिने गर्छ । (हेर्नुहोस् भिडियो)

Logo