स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको परीक्षाफल प्रकाशित

स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको परीक्षाफल प्रकाशित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २ माघ 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ । 

परीक्षाफल www.edusanjal.com , www.educationsansar.com . www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने छ । रासस

Logo