अजय देवगन र सिद्धार्थ मल्होत्राको कमेडी फिल्म ‘थ्याङ्क गड’ को ट्रेलर सार्वजनिक

अजय देवगन र सिद्धार्थ मल्होत्राको कमेडी फिल्म ‘थ्याङ्क गड’ को ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

अजय देवगन र सिद्धार्थ मल्होत्राको कमेडी फिल्म ‘थ्याङ्क गड’ को ट्रेलर सार्वजनिक भएको छ । 

३ मिनेट ६ सेकेन्डको यस ट्रेलरमा अजय देवगन चित्रगुप्तको भूमिकामा देखिएका छन् र जीवन र मृत्युबीच लडिरहेका सिद्धार्थ मल्होत्राको जीवनभरको लेखाजोखा गरिरहेका छन् । अजय देवगन र सिद्धार्थ मल्होत्रा मुख्य भुमिकामा भएको यो फिल्म कमेडी जेनेरामा बनाइएको छ । यो फिल्मको ट्रेलर हेर्दा फिल्म सलमानको ‘सुपर फ्लप’ फिल्मको कपी गरिएको देखिन्छ ।

बलिउड निर्माताहरु यतिबेला साउथका हिट फिल्मको नक्कल गर्नमा व्यस्त हुँदा बलिउडको ‘सुपर फ्लप’ फिल्मको कथा नक्कल गर्ने साहस आफैमा अचम्मको देखिएको छ । 

Logo