अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना

अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् । 

अचानक स्वास्थ्यमा खराबी देखिएपछि उनलाई सोमबार राती मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले उनको स्वास्थ्यमा सुधार भएको बताइएको छ । 

अस्पतालमा दीपिकाको धेरै परीक्षण गरिएको बताइएको छ । उनको स्वास्थ्यको पछिल्लो अपडेट भने बाहिर आएको छैन । यस अगाडि उनी ३ महिनाअघि पनि अस्पताल भर्ना भएकी थिइन् । 

Logo