‘आदिपुरुष’ को टिजर सार्वजनिक

‘आदिपुरुष’ को टिजर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

बाहुबली प्रभास स्टारर फिल्म ‘आदिपुरुष’को ट्रेलर सार्वजनिक भएको छ । 

फिल्म ‘आदिपुरुष’मा प्रभास बाहेक सैफ अली खान र कृति सेननको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्ममा प्रभास आदि पुरुषको भूमिकामा देखिएका छन् भने अर्कोतर्फ सैफ अली खान रावणको भूमिकामा देखिएका छन् यस्तै सीता माताको भूमिकामा कृति सेनन देखिएकी छिन् ।

फिल्म आदिपुरुषको टिजर रिलिज हुनासाथ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रभासको फिल्म आदिपुरुष जनवरी १२, २०२३ का दिन सिनेमाघरहरुमा रिलिज हुँदैछ । यो फिल्म ५०० करोडमा बनेको हो । 

Logo