गायक आनन्द कार्की र गायिका देविका वन्दना सम्मानित

गायक आनन्द कार्की र गायिका देविका वन्दना सम्मानित

केन्द्रबिन्दु
0
Shares

मोफसलकाे लक्की मिडिया हाउस चितवनले आइएसएमटी सांगीतिक साँझमार्फत् कलाकारहरुलाई सम्मान गरेको छ । 

भरतपुरमा रहेको धावन पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गरिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए । 

उनका अनुसार सञ्चारउद्यमी नवीनराज पौडेललाई पनि सम्मान गरिएको छ । 

Logo