रश्मिका मन्डन्नाको बलिउड डेब्यू फिल्म ‘गुडबाई’ आटीटीमा रिलिज हुने

रश्मिका मन्डन्नाको बलिउड डेब्यू फिल्म ‘गुडबाई’ आटीटीमा रिलिज हुने

केन्द्रबिन्दु
0
Shares

रश्मिका मन्डन्नाको पहिलो बलिउड फिल्म ‘गुडबाई’ ७ अक्टोबरमा रिलिज भएको थियो । 

फिल्मले एक–दुई दिन राम्रो प्रतिक्रिया पाए पनि अहिले बक्स अफिसमा यसको गति सुस्त भएको छ । व्यस्तताका कारण कतिपयले चलचित्र हेर्न हलसम्म जान पाएका हुदैनन् । सोहि कारण निर्माताहरूले त्यस्ता व्यक्तिहरूको लागि सजिलो होस भनि ओटीटीमा आफ्नो फिल्म रिलिज गर्न लागेका हुन् । ‘गुडबाई’को ओटीटी अधिकार र डिजिटल अधिकार नेटफ्लिक्ससँग छन् । यो फिल्म नेटफ्लिक्समा देखाइने भएको छ ।

गुडबाई फिल्मको कलेक्शन

७. अक्टूबर एक करोड

८. अक्टूबर १.३५ करोड

९. अक्टूबर (१.५० करोड

१०. अक्टूबर ०.४० करोड

११. अक्टूबर ०.६० करोड

टोटल कलेक्शन ४.९६ करोड

Logo