गायक नित्यले ल्याए ‘नेपाली नवयुवा’

गायक नित्यले ल्याए ‘नेपाली नवयुवा’

केन्द्रबिन्दु
0
Shares

गायक तथा संगीतकार नित्य डी कुँवर नयाँ गीत ‘नेपाली नवयुवा’ लिएर स्रोता तथा दर्शक माझ आएका छन् । उनले नयाँ गीत आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । 

‘नेपाली युवाहरुलाई आफ्नो महत्व बुझ्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने उद्देश्यले एउटा युवा गानको रुपमा नयाँ गीत ल्याएको छु,’ नित्यले नयाँ गीत ‘नेपाली नवयुवा’का बारेमा भने । 

गीतमा संगीत गायक नित्य डी कुँवरको नै रहेको छ । 

‘नेपाली नवयुवा’ गीतलाई विभिन्न युवा भेला, सभासम्मेलन तथा विरोध -यालीमा सहभागीहरुको मनोबल बढाउने उदेश्यले तयार पारिएको उनले जनाए । 

Logo