‘कान्तारा’ ले बक्स अफिसमा धुम मच्चाउँदै

‘कान्तारा’ ले बक्स अफिसमा धुम मच्चाउँदै

केन्द्रबिन्दु
0
Shares

साउथ सिनेमाको सानो बजेटको फिल्म ‘कान्तारा’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।

१६ करोडको लागतमा बनेको यो फिल्मले अहिले साउथपछि हिन्दीमा पनि निकै राम्रो धेरै कमाइ गरिरहेको छ । कन्नड भाषामा बनेको यो फिल्म अहिले हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज भएको छ ।

प्रारम्भिक तथ्याङ्क अनुसार आइतबार फिल्मले कन्नडमा १० करोड, हिन्दीमा ४ करोड, तेलुगुमा ५ करोड, तमिलमा ५० लाख कलेक्सन गरेको छ । यो फिल्मले हालसम्म १११.९४ करोड भारु कमाई गरिसकेको छ ।

Logo