दोस्रो हप्तामा ‘के घर के डेरा’

दोस्रो हप्तामा ‘के घर के डेरा’

केन्द्रबिन्दु
0
Shares

दीपेन्द्र के.खनाल निर्देशित फिल्म हो ‘के घर के डेरा’ । ४ कात्तिकबाट प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो दर्शक पाउँदै दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ ।

काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथामा निर्माण भएको फिल्मले पहिलो सातामा लगानी सुरक्षित गरेको र दोस्रो साताको व्यवसाय नाफा भएको निर्देशक खनालले बताए । फिल्मको कथा वस्तु र कलाकारको अभिनय दर्शकले रुचाएको निर्देशक खनालको भनाई रहेको छ । 

फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी लगायत कलाकारको अभिनय छ । काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथामा निर्माण भएको फिल्मले पहिलो सातामा लगानी सुरक्षित गरेको र दोस्रो साताको व्यवसाय नाफा भएको निर्देशक खनालले बताए । फिल्मको कथा वस्तु र कलाकारको अभिनय दर्शकले रुचाएको निर्देशक खनालको भनाई रहेको छ । 

फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी लगायत कलाकारको अभिनय छ । 
 

Logo