शाहरुखको ‘पठान’ फिल्मको ट्रेलर बुर्ज खलिफामा देखाइने

शाहरुखको ‘पठान’ फिल्मको ट्रेलर बुर्ज खलिफामा देखाइने

केन्द्रबिन्दु
0
Shares

‘पठान’ फिल्मको ट्रेलर जनवरी १० मा रिलिज भएको छ । ट्रेलर हेरेपछि फ्यानहरु यसबारे कुरा गरी थाकेका छैनन् । रिपोर्टका अनुसार ‘पठान’ फिल्मको ट्रेलर बुर्ज खलिफामा देखाइनेछ । शाहरुख खान टी–२० का लागि दुबई पुगेका छन् र फ्यानहरू बुर्ज खलिफामा उनको फिल्मको ट्रेलर हेर्न आतुर छन्। 

Logo