घरको जिम्मेवारीका कारण लताले विवाह गरिनन्

घरको जिम्मेवारीका कारण लताले विवाह गरिनन्

केन्द्रबिन्दु
0
Shares

स्वर कोकिलाको नामले परिचित लता मंगेशकरले भौतिक शरीर त्यागेको आज १ वर्ष भएको छ । लताको मृत्यृ ६ फेब्रुअरी २०२२ मा मृत्यु भयो। उनको निधनले सिंगो संगी क्षेत्र शोकमा डुबेको थियो ।

रिपोर्टका अनुसार लता मंगेशकरले एक अन्तर्वार्तामा घरको जिम्मेवारीका कारण आफूले विवाह नगरेको बताएकी थिइन् । यसका लागि आफूले पटक–पटक सोचेको तर कार्यान्वयन गर्न नसकेको पनि उनले बताए । लताले एक अन्तर्वार्ताका क्रममा भनेकी थिइन । ‘घरपरिवारको जिम्मेवारी देखेर समय बित्दै गयो र बिहे गर्न सकिन ।’

लता ८ जनवरी २०२२ का दिन कोरोना संक्रमित भएकी थिइन । यति मात्र होइन, लतालाई कोरोनासँगै निमोनिया पनि भएको थियो । सोही  कारण उनको अवस्था बिग्रँदै गई ६ फेब्रुअरीका दिन मृत्यु वरण गरेकी थिइन् । 

 

Logo