सार्वजनिक भयो नोभिस आर्ट्सको ‘तिमी बिना’ [भिडियो]

सार्वजनिक भयो नोभिस आर्ट्सको ‘तिमी बिना’ [भिडियो]

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र तथा म्युजिक भिडियोका पोस्टर डिजाइन र प्रचारप्रसार गर्ने टिम नोभिस आर्ट्सको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक सनिस श्रेष्ठको स्वरमा रहेको उक्त गीतमा फोसिलले संगीत दिएका छन् भने शब्द मन्जु रिजालको रहेको छ ।

ललित बिष्टको निर्देशन रहेको म्युजिक भिडियोमा प्रकाश दीप तिमिल्सिना र गीता ढुंगाना फिचर्ड छन् । दिनेश पराजुलीले खिचेको भिडियोलाई राकेश दाहालले सम्पादन गरेका छन् । 

 

Logo