पठानले २५ दिनमा कमायाे ९८८ करोड, एक हजार करोड क्लब नजिक

पठानले २५ दिनमा कमायाे ९८८ करोड, एक हजार करोड क्लब नजिक

केन्द्रबिन्दु
0
Shares

शाहरुख खान अभिनित पठानले २५ दिन पुग्दा ९८८ करोड भन्दी बढी कलेक्सन गरेको छ । एशराज फिल्मसका अनुसार पठान हिन्दी सिनेमा इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्मको रेकर्ड पनि राखेको छ । 

चार बर्ष देखी कुनै फिल्म दिन नसकेका पठानका कारण साहरुखको मात्रै होइन, बलिउडको पनि शाख बढेको छ । गएको बर्ष दक्षिण भारतीय सिनेमाले भारतीय सिने उद्योगमा राज गर्दा र पछिल्लो समयमा बाइकट बलिउड ट्रेन्ड चले पनि शाहरुखको पठानले स्वयं शाहरुख र बलिउड फिल्म इन्ड्रस्टीलाई पनि शिर ठाडो बनाउने ठाउ दिएको क्रिटिक्सहरुले भन्न थालेका छन् ।

Logo