पठानको कमाई १ हजार २० करोड नाघ्यो

पठानको कमाई १ हजार २० करोड नाघ्यो

केन्द्रबिन्दु
0
Shares

शाहरुख खान अभिनित पठानले १ हजार २० करोडको व्यापार गरेको छ ।

यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखाको सहित दिपिका पादुकोण, जोन अब्राहमलगायत छन् ।  झन्डै ४ बर्ष पछि फर्केका शाहरुखनलाई मात्रै होइन, दक्षिणी भारतीय फिल्मले दिएको दबाबलाई पनि यो फिल्मले बलिउडलाई समेत राहत दिएको छ । फिल्म ब्लकब्लस्टर भएपछि पठानको सिक्वेल बन्ने भएको छ ।
 

Logo