विवाह बन्धनमा बाँधिए अभिनेता गौरव

विवाह बन्धनमा बाँधिए अभिनेता गौरव

केन्द्रबिन्दु
14
Shares

अभिनेता गौरव पहारी विवाह बन्धनमा बाँधिएका छन् । आइतबार प्रेमिका श्रेणी खतिवडासँग गौरवले विवाह गरेका हुन् ।

गौरव र श्रेणीले असोज ३ गते होटल र्‍याडिसनमा इन्गेजमेन्ट गरेका थिए । श्रेणी पेशाले जुम्बा ट्रेनर हुन् । केही वर्ष देखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।

Logo