अभिनेत्री रेखा थापालाई पुत्री लाभ

अभिनेत्री रेखा थापालाई पुत्री लाभ

केन्द्रबिन्दु
84
Shares

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले छोरीलाई जन्म दिएको जानकारी दिएकी हुन् । छोरीकाे तस्विर राख्दै उनले लेखेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनुको महान कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी ।’ उनले आफ्नाे बच्चालाई अमेरिकामा जन्म दिएकी हुन् ।

Logo