गायक धुव्रको ‘मेरी मनकी माली’ सार्वजनिक

गायक धुव्रको ‘मेरी मनकी माली’ सार्वजनिक

केन्द्रबिन्दु
1.4k
Shares

काठमाडाैँ। गायक धुव्र राना क्षेत्रीको स्वर रहेको देउडा गीत ‘मेरी मनकी माली’ सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत गायक राना क्षेत्रीकै रहेको छ।

राना क्षेत्रीलाई गायिका लक्ष्मी धामीले साथ दिएकी छिन्। सो गीतको भिडियोमा गायक राना क्षेत्री र निर्मला कडायतले अभिनय गरेका छन्। भिडियोलाई नरेन्द्रप्रसाद जोशीले निर्देशन गरेका छन् भने बिनोद बमले छायांकन र सम्पादन गरेका छन्।

भिडियाेः

Logo