पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति?

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनकाे मूल्य बढाएकाे छ। निगमले प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हाे । 

निगमका अनुसार आइतबार राति १२ बजेपछि पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ कायम हुने भएको छ। आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ कायम भएको छ।

आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन।

Logo