स्वयं सेविकाको मासिक भत्ता दोब्बर बनाइयो

स्वयं सेविकाको मासिक भत्ता दोब्बर बनाइयो

केन्द्रबिन्दु
0
Shares

सरकारले स्वयं सेविकाको मासिक भत्ता दोब्बर बनाएकाे छ । 

यसअघि  स्वयं सेविकाले मासिक ६ हजार भत्ता पाउदै आएका थिए । अब स्वयं सेविकाको मासिक भत्ता १२ हजार पुगेको छ। 

अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेट सार्वजनिक गर्दै स्वयंसेविकाको मासिक भत्ता बृद्धि गरेको जानकारी दिएका हुन्।
 

Logo