सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा

सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहर"लाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न उक्त कार्यका लागि बजेट विनियोजन गर्न लागिएकाे हाे ।

आगामी बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरूलाई यसका लागि प्रेरित गरिने जानकारी दिए।

कोभिड १९ को दोश्रो लहरबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानको उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । यो व्यवस्था कार्यान्व्यनका लागि सरकारले निजी क्षेत्रका संघसंस्थालाई समेत प्रोत्साहन गर्ने पौडेलले जानकारी दिए । 

Logo