प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

केन्द्रबिन्दु
0
Shares

आगामी वर्षकाे बजेटमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गर्ने भएकाे छ । 

शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट अध्यादेशमार्फत बजेट भाषणका क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाखलाई रोजगारी दिन १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्

स्थानीय स्तरका आयोजनाहरूमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार युवालाई न्यूनतम सय दिनको रोजगारी दिइने छ । यसका लागि सरकारले १२ अर्ब बजेट विनियोजन गरिएको हाे । 

Logo