‘ड्रप आउट’ समस्या हटाउन ८ अर्ब बजेट

‘ड्रप आउट’ समस्या हटाउन ८ अर्ब बजेट

केन्द्रबिन्दु
0
Shares

सरकारले बालबालिकालाई विद्यालय शिक्षामा आकर्षित गर्न कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने ८ अर्ब विनियोजन गरेकाे छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले विद्यार्थीले विद्यालय छाड्ने समस्या हटाउन ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा ड्रप आउट समस्या हटाउन ८ अर्ब बजेट विनियोजन गरेको बताएका हुन् । यसबाट ३५ लाख विद्यार्थी लाभान्वित हुने उनको भनाइ छ । यस बजेटले दिवा खाजा वितरण गरिनेछ । 

Logo