सानिमाले निष्काशन गर्न लागेकाे आईपीओ साधारणसभाबाट पारित

सानिमाले निष्काशन गर्न लागेकाे आईपीओ साधारणसभाबाट पारित

केन्द्रबिन्दु
0
Shares

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । त्यस्तै, आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गरेको छ ।

सभाले कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान निर्णय गरेकाे छ । 

Logo