मंगलबार तोलामा ३०० रुपैयाँ बढ्यो सुनको मूल्य

मंगलबार तोलामा ३०० रुपैयाँ बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रोतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ ९४ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा काराेबार भएकाे थियो । 

Logo