सामलिंग पावरको आईपीओ आजदेखि निष्काशन

सामलिंग पावरको आईपीओ आजदेखि निष्काशन

केन्द्रबिन्दु
0
Shares

सामलिंग पावर कम्पनीले आज (शुक्रवार) देखि आईपीओ निष्काशन गरेकाे छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिसेयर १०० रुपैयाँका ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। 

आईपीओ निष्कासन बन्द मिति छिटोमा असोज १ गतेसम्म रहेको छ भने ढिलोमा असोज १७ गतेसम्म विक्री हुनेछ।  नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। 

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Logo