नायिका बेनिसा र मोडल विकास अभिनित ‘तिमीलाई भेटेदेखि’ बजारमा (भिडियो)

नायिका बेनिसा र मोडल विकास अभिनित ‘तिमीलाई भेटेदेखि’ बजारमा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

नायिका बेनिसा हमाल र मोडल विकास लामिछाने फिचर्ड रोमान्टिक म्युजिक भिडियो, तिमीलाई भेटेदेखि, सार्वजनिक भएको छ।

रमन रेग्मीको शब्द स्वर रहेको सार्वजनिक गीतमा उनलाई गायिका मिलन नेवारले साथ दिएकी छिन्। गीतमा हरि लम्सालको संगीत र महाराज थापाको एरेन्ज सुन्न सकिन्छ।

म्युजिक भिडियोलाई निकेश खड्काले तयार परेका हुन्। सबिना कुवर रेग्मीले निर्माण गरेको म्युजिक भिडियोमा हरि हुमागाईंको छायांकन, विकास धमलाको सम्पादन, कुसुम बुटिकको ड्रेस, अनिता ग्वचाको मेकअप देख्न सकिन्छ।   

इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकहरुले रुचाउनेमा निर्माण पक्ष विश्वस्त रहेका छन्।

 

Logo