‘काँडा उम्रियो’ भन्दै आए गायक सिताराम पोखरेल (भिडियाेसहित)

‘काँडा उम्रियो’ भन्दै आए गायक सिताराम पोखरेल (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

गायक सिताराम पोखरेलको स्वर रहेको 'काँडा उम्रियो' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

गीतको भिडियोमा जिवेस गुरुङ र स्मारिका ढकालले अभिनय गरेका छन्। गीतमा शब्द/संगीत दिपक शर्माले रहेको छ।

मिलन शंकरले खिचेको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन्। भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। भिडियोलाई डिएआर मुभीजको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

Logo