‘जीवनको अर्थ’ लिएर आए शाश्वत आलेमगर (भिडियोसहित)

‘जीवनको अर्थ’ लिएर आए शाश्वत आलेमगर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

शाश्वत आलेमगरले पहिलो गीत सार्वजनिक गरेका छन्। 'जीवनको अर्थ' बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ। 

यस गीतलाई शाश्वत आलेमगर र उज्वल राउतले लेखेका हुन्। गीतमा राजु शाहको संगित र शाश्वतकै स्वर रहेको छ। 

भिडियोमा गायक स्वयंका साथै संजिता पाण्डे र बाल कलाकार सारा आलेमगरको अभिनय छ। छोटो समयमै गीतले चर्चा पाएको छ। यसलाई म्युजिक नेपालको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो। 

भिडियो 

 

Logo