नायिका वर्षा सिवाकोटी साउर्देन एकेडेमी ग्रुपको सद्भावना दूतमा नियुक्त्त

नायिका वर्षा सिवाकोटी साउर्देन एकेडेमी ग्रुपको सद्भावना दूतमा नियुक्त्त

केन्द्रबिन्दु
0
Shares

नायिका वर्षा सिवाकोटी साउर्देन एकेडेमी ग्रुपको सद्भावना दूतमा नियुक्त्त भएकी छिन्। 

राजधानीमा एक औपचारिक कार्यक्रमकाबीच ग्रुपका निर्देशक सुरज रायमाझीले उनलाई ब्रान्ड एम्बेस्डरको रुपमा स्वागत गरेका हुन्। 

वर्षा लामो समयसम्मका लागि ग्रुपकाे सद्भावना दूतमा रुपमा रहने निर्देशक रायमाझीले बताए। 
यस बीचमा नेपालका विभिन्न क्षेत्रमा हुने क्याम्पियनमा वर्षाकाे सहभागीता रहने छ।

उचित शिक्षाका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीका लागि आफू सद्भावना दूत बन्न पाउँदा वर्षाले खुसी व्यक्त गरिन्। 

हाल साउर्देन एकेडेमी ग्रुपको अष्ट्रेलियामा दुई वटा कलेजहरु सञ्चालनमा छन्।

Logo