हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

केन्द्रबिन्दु
0
Shares

हास्य कलाकार अर्जुन घिमिरे पाँडेलाई मातृशोक परेको छ। 

कलाकार घिमिरेकी आमा बिमला घिमिरेको शुक्रबार बुसन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हाे।

उनी लामाे समयदेखि ग्रिनसिटी अस्पतालमा उपचाररत थिइन् ।
 

Logo